२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रकोप व्यवस्थापन कोषमा लुम्बिनी वाणिज्य क्याम्पसको एक लाख चौतिस हजार सहयोग

बुटवल । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलले स्थानीय सरकारले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ । क्याम्पसका सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरुको एक दिनको तलब बराबरको एक लाख चौतिस हजार तीन सय एक्काइस रुपैया सत्र पैसा बुटवल उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको हो । सहयोग रकम शुक्रवार क्याम्पस प्रमुख प्रा. डा. तारा…