२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

चार दिनदेखि हराएका स्वास्थ्यकर्मीको शव तिलोत्तमामा भेटियाे

बुटवल । बुटवलमा बिहिवार राती देखि बेपत्ता भएका सिनियर अहेब बिष्णु प्रसाद नेपाल मृत अवस्थामा फेला परेका छन । सुद्धोधन गाउँपालिका–४ का ४४ वर्षीय नेपाल मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिनियर अहेबको रुपमा कार्यरत नेपाल तिलोत्तमा नगरपालिका वडा नं १५ बिहुलीमा स्थानीय कुलोको छेवैमा मृत अवस्थामा फेला परेको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । स्थानीयले…