२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

महारानी’ : महिलाको कारुणिक र संवेदनशील अवस्थाको चित्रण

म्याग्दी । एक राजनीतिकर्मीले लेखेको ‘महारानी’ उपन्यासमा तत्कालीन बाइसेचौबीसे राज्यकालमा साना राज्यबीचमा हुने पारस्परिक खिंचातानी, जालझेलबाट पार पाउनका लागि राजारजौटाले अपनाउने कूटनीति, चालबाजीलगायत ऐतिहासिक विषयवस्तु समेटिएको छ । राजनीतिकर्मी चन्द्रप्रकाश बानियाँको ऐतिहासिक राजनीतिक विषयवस्तुको उपन्यासले नै गत वर्षको मदन पुरस्कार जितेको  घोषणा गरिएको छ । म्याग्दी जिल्लाबाट निर्वाचित पूर्वसांसद चन्द्रप्रकाश बानियाँकृत सो उपन्यासमा पितृसत्तात्मक सामन्ती…