वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा बाराका एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको अस्पतालमा मृत्यु भएको हो । नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाका अनुसार उनको उपचारको क्रममा सोमबार साँझ ७ः१५ बजे उनको मृत्यु भएको हो । उनलाई सोमबार बिहान ११ः१५ बजे नारायणी अस्पतालमा…