बुटवल । बुटवल सुनचादी व्यावसायी संघले कोरोनाको बढ्दो कहरबाट बच्न आफ्ना सदस्य व्यवसायीहरुलाई आग्रह गरेको छ । संघले सोमबार एक विज्ञप्ति जारी गर्दै सरकारले कोरोना संक्रमणबाट बच्न अगाडी सारेको कदमको पालना गर्दै व्यबसाय बन्द गरेर सुरक्षित रहन व्यबसायीलाई आग्रह गरेको छ । संघका अध्यक्ष दिपक कुमार विकद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल सुनचादी व्यवसायी महासंघको चैत्र ९…