२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

विराटनगरका ७६ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । कोरोना संक्रमणबाट विराटनगरमा थप एक वृद्धको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत थप एक जना कोरोना संक्रमित वृद्धको सोमबार बिहान मृत्यु भएको हो । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.चुमनलाल दासका अनुसार विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय वृद्धको बिहान ३ः१५ बजेतिर मृत्यु भएको हो । भदौ ११ गने संक्रमण…