डोटी । डोटीमा एक साताको लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामा एक साताको लागि निषेधाज्ञा जारी गरेको हो । जिल्लामा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि डोटीमा गए राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । आइतबार बसेको जिल्ला…