२९ पुस २०८२, मंगलबार | January 14, 2026

बुटवल लेडी जेसीज सप्ताह सम्पन्न

बुटवल । बुटवल लेडी जेसीजले रुपन्देहीको बुटवलमा संचालन गरेको जेसीज सप्ताह शनिबार सकिएको छ । गत शनिबारदेखि विभिन्न सचेतनात्मक कार्यक्रमका साथमा संचालन गरेको जेसीज सप्ताहको शनिबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समापन गरेका हुन । जेसीज सप्ताहको समापन गर्दै कार्यक्रमका प्रमुख अतिथि पाण्डेयले महिला नेतृत्व र विकासकालागि जेसीजले खेलेको भुमिका महत्वपुर्ण रहेको बताए । बुटवल…