१ चैत्र २०८२, आइतबार | March 15, 2026

बागमती प्रदेशका उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पुष्टि

हेटौंडा । बागमती प्रदेशसभाका उपसभामुख राधिका तामाङलाई कोरोना भाइरसको संक्रमण भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा उपसभामुख तामाङलाई संक्रमण पुष्टि भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । तामाङको हेटौंडास्थित किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो । उपसभामुख तामाङको एक छोरालाई पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको…