भारतको ग्रामीण क्षेत्रमा साठी करोड भन्दा बढी मानिस बसोबास गर्छन् । जोसँग न त कोरोना भाइरसको परीक्षण गराउने पहुँच छ, न उ उपचार सुविधा नै प्राप्त गर्न सक्छन् । भारतीय अधिकारीहरु अब यी ६० करोड बढी नागरिकमा कोरोना संक्रमण फैलिन डरले तनाबमा रहेका छन् । नेशनल फेमिली हेल्थ सर्भे ४ को तथ्यांक अनुसार भारतको ग्रामीण…