काठमाडौं । आइतबार कोरोना भाइरसबाट ३८० जना नयाँ संक्रमित थपिएका छन । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ९ सय ७२ पुगेको छ । काठमाडौं उपत्यकामा थप ९२ जनामा कोरोना संक्रमण थपिएका छन । जसमध्ये काठमाडौंमा ९० र लतिपुरमा २ जनागरी उपत्यकामा ९२ जना नयाँ संक्रमित थपिएको हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलको…