२ चैत्र २०८२, सोमबार | March 16, 2026

नेपालमा कोरोनाबाट वृद्धवृद्धाको मृत्युदर बढी, बालबालिका पनि जोखिममा

काठमाडौं । नेपालमा हालसम्म ८० वर्ष नाघेका २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २ जनाको मृत्यु भएको छ । यो ८ प्रतिशत हो । यस्तै, १० वर्षमुनिका ८ सय ५५ जना संक्रमित पाइएका छन् । तीमध्ये ३ जना (०.३५ प्रतिशत) को मृत्यु भएको छ । ‘विश्वव्यापी प्यारामिटरमा हेर्दा बालबालिका मृत्युको यो दर…