४ भदौ २०८३, बिहिबार | August 20, 2026

आज नेकपा प्रचण्ड-नेपाल पक्षको मानवसाङ्लोले टुँडिखेल घेर्दै

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंको टुँडिखेलमा मानवसाङ्लोले घेर्दैछन् । प्रतिनिधिसभा विघटनविरुद्धको चौथो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत मानवसाङ्लोले टुँडिखेल घेर्न लागेका हुन् । बिहीबार दिनको ३ बजेपछि हुने कार्यक्रममा नेताहरुका साथमा विद्यार्थी, युवाहरुको सक्रिय सहभागिता रहने बताइएको छ । प्रतिगमन, महङ्गी र भष्ट्राचारका विरुद्ध टुंडिखेल वरिपरि मानव साङ्लो बनाउने कार्यक्रममा अनेरास्ववियू भने भद्रकाली-सुन्धारामा जुट्ने…