३० चैत्र २०८२, सोमबार | April 13, 2026

नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना

काठमाडौं । बडादशैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै छ । अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ । नवरात्रको छैटौँ दिन: देवी कात्यायनीको पूजा आराधना पुराण अनुसार, त्रिलोकमा आतङ्क मच्चाएका महिषासुरको वधका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीले आश्विन शुक्ल…