काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज अदालतका सहयोगीकारुपमा गठन भएको (एमिकस क्युरी)ले अदालतलाई आफ्नो राय प्रस्तुत गर्ने भएका छन् । रिट निबेदकहरुको तर्फबाट जवाफी बहस सोमबार सकिएपछि आज एमिकस क्युरीका सदस्यहरुले आफ्नो राय प्रस्तुत गर्न लागेका हुन् उनीहरुले उक्त विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यका साथ स्वतन्त्र विचार दिनेछन् । एमिकस क्युरीका सदस्य अधिवक्ताहरुको…