२२ माघ २०८२, बिहिबार | February 5, 2026

काठमाडौंमा तरकारी पसलेबाट कोरोना परीक्षण सुरु, जनसम्पर्कमा रहने सबैको परीक्षणको तयारी

काठमाडौं। काठमाडौं उपत्यकाका सर्वसाधारणको अग्रभागमा रहेर काम गर्ने सबैको कोरोना भाइरस परीक्षण गरिने भएको छ । जनसम्पर्कको पहिलो पङ्तीमा रहने स्वयंसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको पहिलो चरणमा परिक्षण गरिने र क्रमस अन्य नागरिकको कोरोना परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । महानिर्देशक श्रेष्ठका अनुसार आजै देखि कोरोना परीक्षण…