२२ माघ २०८२, बिहिबार | February 5, 2026

आजको मौसम : पहाडी क्षेत्रमा सामान्य बदली, मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौ । अहिले देशभर पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पश्चिम र पूर्वी पहाडी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशको पहाडी भू-भागमा सामान्य बदली र बाँकी भु-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । अपरान्ह पश्चात…