३० पुस २०८२, बुधबार | January 14, 2026

लुम्बिनी सरकारलाई दिएको समर्थन जसपा नेपालबाट फिर्ता

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले लुम्बिनी प्रदेशसभाका सभामुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ । जसपा नेपालले आफ्ना सांसदहरुलाई प्रतिपक्षी बेञ्चमा बस्ने व्यवस्था मिलाउन पनि सभामुखसँग आग्रह गरेको छ । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई जसपा…