१४ भदौ २०८३, आइतबार | August 30, 2026

ओलीले बोलाए एमाले सचिवालय बैठक



काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक आह्वान गरेका छन् ।

भक्तपुरको गुण्डुबाट आज दसैंको अवसरमा भेटघाट कार्यक्रमबाट सार्वजनिक मञ्चमा देखिएका ओलीले आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् । सो बैठक भक्तपुरको गुण्डुमै बस्ने बताइएको छ ।

जेनजीहरुको आन्दोलनबाट सत्ताच्यूत भएपछि एमालेको सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो ।

 

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  २ : ५५ बजे

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

काठमाडौँ । भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा

भोटेकोशी बाढी अपडेट : ७३४ जनाको मृत्यु, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो