बुटवल । कोरोना भाइरसको कारण सृजना भएको विषम परिस्थितीमा “मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो” भन्ने उद्धेश्यका साथ सामाजिक संस्था लायन्स क्लब बुटवल, लायनेस क्लव अफ बुटवल र लियो क्लव अफ बुटवलले सयुत्त रुपमा सहयोग गरेको छ । संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रम अनुसार इलाका प्रहरी कार्यालय मातहतमा रहेर सुरक्षार्थ खटिएका प्रहरीहरुलाई १ हप्ता…