काठमाडौं । लन्डनको इस्टकोट रेल स्टेसनअगाडि एक नेपालीको कुटेर हत्या गरिएको छ। काठमाडौं स्थायी घर भएका ३५ वर्षीय विक्रम केसीको आइतबार राति हत्या भएको नेपलिज सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष कृष्ण तिमल्सेनाका जानकारी दिएका छन् । लन्डनको इस्टकोट रेल स्टेसनअगाडि आइतबार राति साढे १० बजेतिर पहिचान नखुलाईएका एक जना २१ वर्षीय युवकले केसीको हत्या गरेको…