१ भदौ २०८३, सोमबार | August 17, 2026

भारतमा मोदी सरकारलाई सर्वोच्च अदालतको झड्का, कृषि कानून रोक्न अन्तरिम आदेश जारी

भारतको सर्वोच्च अदालत सुप्रीम कोर्टले नरेन्द्र मोदी सरकारले ल्याएको तीन वटा कृषि कानून लागु गर्न अन्तरिम रोक लगाएको छ । सुप्रीम कोर्टले अर्को आदेश नभएसम्मका लागि ती कानूनमा रोक लगाएको हो । गत वर्ष मोदी सरकारले पास गरेका यी तीन कानूनको विरोधमा भारतमा झण्डै दुई महिनादेखि हजारौं किसानले राजधानी दिल्ली केन्द्रित आन्दोलन गरिरहेका छन् ।…