१ चैत्र २०८२, आइतबार | March 15, 2026

संविधान संशोधनको पक्षमा मतदान गर्न समाजवादी पार्टीको ह्विप

काठमाडौं । जनता समाजवादी पार्टीको पूर्व समुह समाजवादी पार्टीले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न ह्विप लगाएको छ । आज बसेको समाजवादी पार्टीको संसदीय दलको बैठकले नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्नेे विधेयकको पक्षमा मतदान गर्न ह्विप लगाएको हो । बैठकले सांसद सरिता गिरीलाई संशोधन फिर्ता लिन पनि निर्देशन समेत दिएको छ । तर,…