३१ श्रावण २०८३, आइतबार | August 16, 2026

आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु

काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि सुरू हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको हिउँदे अधिवेशन आह्वान गरेकी थिइन्। शुक्रबार अपरान्ह ४ बजे राष्ट्रिय सभा बैठक बस्न लागेको छ। प्रतिनिधि सभा भंग भएपछि पहिलोपटक आज राष्ट्रिय सभा बैठक बस्न लागेको हो। आजको बैठकको सुरुमा राष्ट्रपति भण्डारीले बैठक आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाइने…