काठमाडौं । राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ। राष्ट्रियसभा पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको निःशुल्क कोभिड-१९ परीक्षणको लागि स्वाब संकलन गरिएको हो। हिउँदे अधिवेशन सुरु हुनु अघि रिपोर्ट आउने गरी स्वाव परीक्षण गरिएको हो । भोलि दिउँसोसम्म सबैको रिपोर्ट आउने बताइएको छ । नेगेटिभ रिपोर्ट भएका सांसदहरुलाई मात्र प्रदेश…