बुटवल । बुटवलको लुम्बिनी आयुर्वेदिक चिकित्सालयले क्वारेन्टाईनमा रहेकाहरुलाई निशुल्क औषधि वितरण एवं योग साधना गराउने कार्य तिब्र पारेको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नंं ५ को निर्देशिका अनुसार चिकित्सालयले रुपन्देहीका १६ वटै स्थानिय तहमा निशुल्क औषधि वितरण र योगा साधना गराउने कार्य तिब्र पारेको हो । चिकित्सालयका बरिष्ठ कविराज निरिक्षक गणेश सापकोटाको संयोजकत्वमा अहिले…