३० श्रावण २०८३, शनिबार | August 16, 2026

नेपाल प्रहरीको लुम्बिनी प्रदेश तालीम केन्द्रले मनायो ४४ औं वार्षीक उत्सव

बुटवल । लुम्बिनी प्रदेश प्रहरी तालीम केन्द्रले आफ्नो स्थापनाको ४४ औ वार्षीक उत्सव बिबिध कार्यक्रम गरि मनाएको छ । तालीम केन्द्र स्थापना भएको ४४ बर्ष पुरा गरेको अवसरमा पारेर प्रहरी कर्मचारी बिच खेलकुद प्रतियोगीता रक्तदान प्रहरी कर्मचारी तथा परीवारलाई सम्मान लगायतका कार्यक्रम गरि वार्षीक उत्सव मनाएको प्रदेश तालीम केन्द्रले जनाएको छ । वार्षीक उत्सवका अवसरमा…