२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

वीपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिकामा ५० वर्षीय पुरुषको सोमबार दिउँसो १२:५५ बजे उपचारका क्रममा मृत्यु भएको हो । उच्च रक्तचाप र मधुमेहबाट पीडित पुरुषमा कार्तिक १ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएका डा.श्रेष्ठले स्वास्थ्य…