२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

कोरोना संक्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु

विराटनगर । कोरोना संक्रमणबाट विराटनगरमा आज थप दुई जनाको मृत्यु भएको छ । नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत इलाम नगरपालिका-२ का ५९ वर्षीया महिला तथा सुनसरीको गढी गाउँपालिका-९ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो । श्वास प्रश्वासमा समस्या देखिएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएकी ती महिलामा सोही दिन कोरोना पुष्टि भएको थियो…