२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

आजको मौसम : सामान्यतया सफा, केही स्थानमा आंशिकदेखि सामान्य बदली

काठमाडौं । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य वदली रहेको छ । त्यस्तै बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । त्यस्तै अन्य भू-भागहरुमा मौसम…