५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

‘प्रचण्ड र ओलीको पीडाले देश बदलिन सक्छ’

सामाजिक सन्जाल र अन्य मिडियालाई उपयोग गर्न जानेका रवीन्द्र मिश्रको विवेकशील साझा पार्टीले गएका चुनावमा अपेक्षित सफलता हाँसिल गर्न सकेन। वामपन्थी गठबन्धनले चुनावी परिणाम आफ्नो पक्षमा पारेपछि देशको छैटौं पार्टीको हैसियत बनाएको मिश्रको दल अपेक्षित चर्चामा छैन। विवेकशील साझा पार्टीका दुई संयोजकमध्येका एक मिश्रसँग समसामयिक राजनीतिबारेमा प्रकाश आस्थाले गरेको कुराकानी : वैकल्पिक राजनीतिक शक्तिका रूपमा…