२४ श्रावण २०८३, आइतबार | August 9, 2026

सामुहिक आवासका घरमा कमसल सामाग्रीको प्रयोग, पैसा पुगेन भन्दै पैसा उठाउँदै

बर्दिया । गेरुवा गाउँपालिका वडा नं. २ मा रहेको विपन्न सोनाहा समुदायका लागि निर्माण गरिएका घरहरुमा कमसल सामाग्री प्रयोग गरी अनियमितता गरेको फेला परेको छ । उनीहरुले हिसाबकितावको लागि राखेको विल भरपाईमा कमशल सामाग्री प्रयोग गरेको फेला परेको हो । जसको लागि घर निर्माण गर्नुपर्ने हो उनीहरु मध्येबाट उपभोक्ता समिति गठन गरी घर निर्माण गर्दा…