३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्न यथाशिघ्र पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा बढाउन आदेश दिएको हो । आदेशमा पीसीआर परीक्षण गर्दैगर्दा त्यसको अभाव हुन नदिन पनि भनिएको छ । अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको…