भैरहवा । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि रुपन्देहीको देवदह नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीले सहयोग गरेको छ । संघले कोषलाई ६० हजार रुपैयाँ उपलब्ध गराएको हो । संघका लेखा समिति सदस्य चक्रपाणि तिवारीले मंगलबार नगरपालिकाका प्रमुख हिरा बहादुर खत्री र उपप्रमुख विद्या लक्ष्मी गुरुङलाई संयुक्त रुपमा…