२३ श्रावण २०८३, शनिबार | August 8, 2026

काठमाडौंमा पनि भित्रियो सलह किरा

काठमाडौं । काठमाडौं उपत्यकामा पनि सलह किरा भित्रिएको छ । मंगलबार अपरान्ह काठमाडौंको लाजिम्पाट, रानीबारी, सामाखुशी, गोंगबु, बसपार्क क्षेत्रमा सहल किरा देखिएको हो । काठमाडौंमा थोरै संख्यामा मात्र सलह देखिएको नार्कले जनाएको छ । सलह धपाउन रानीबारी क्षेत्रका मानिसहरुले घरको छतछतबाट भाँडाकुँडा बजाएका छन् । विगत केहिदिन यता भारतहुँदै नेपाल भित्रिएको सलह किराले यतिबेला पहाडी…