२० श्रावण २०८३, बुधबार | August 6, 2026

आजको मौसम : देशैभरी सामान्य बदली, केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । अहिले मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने नेपालको पुर्वी भू–भाग नजिकै निम्न चापीय रेखा रहेको छ । स्थानीय वायुको प्रभाव पनि कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्य बदली रहि केही स्थानहरुमा हल्का वर्षा भएको छ । आज दिउँसो देशभर सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जन, चट्याङ…