१० भदौ २०८३, बुधबार | August 26, 2026

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा शनिबार सद्भाव र्याली निकालिने भएको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो । सुनसरी, सिराहलगायत ठाउँमा भएका सद्भाव विरोधी गतिविधि बाँकेमा हुन नदिन तथा नागरिकबीच सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा सद्भाव र्याली निकाल्न थालिएको रास्वपा…