१० भदौ २०८३, बुधबार | August 26, 2026

ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन निर्मल पुर्जाको टोली खोज्न हेलिकोप्टर परिचालन

काठमाडौं। पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा हिमपहिरोमा परेपछि सम्पर्कविहीन बनेका नेपालीमूलका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) नेतृत्वको टोलीको खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ। पर्वतारोही तथा प्रतिनिधिसभाका सदस्य मिङ्मा शेर्पाका अनुसार शुक्रबार बिहान स्थानीय समयअनुसार करिब ८ बजे सर्च एन्ड रेस्क्यु अभियानका लागि पाकिस्तानी हेलिकोप्टर ब्रड पिकतर्फ उडेको छ। उद्धार…