१० भदौ २०८३, बुधबार | August 26, 2026

सरकार संघीयताप्रति प्रतिबद्ध छ, हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा छैनौँ : प्रधानमन्त्री बालेन्द्र

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेशकेन्द्रित दलका नेताहरूसँग करिब दुई घण्टा भएको छलफलमा प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक व्यवस्थाप्रति सरकार दृढ रहेको स्पष्ट पारेका हुन्। उनले हिन्दू राष्ट्र र राजतन्त्र पुनःस्थापनाको पक्षमा आफू नरहेको पनि बताए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जनता…