१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

रोटरी बुटवलद्वारा सामाजिक मन्त्रालयलाई ५ थान पिसीआर किड सहयोग

बुटवल । रोटरी क्लब अफ, बुटवलले प्रदेश ५ को सामाजिक विकास मन्त्रालयलाई कोरोना भाइरसको परीक्षणका लागि आवश्यक सामाग्री निःशुल्क प्रदान गरेको छ । क्लबले सोमबार मन्त्रालयमा मन्त्री सुर्दशन बराललाई एक कार्यक्रमकावीच पिसीआर किड तथा स्वाव कलेक्सन लिड हस्तारन्तरण गरेको छ । रोटरी क्लब अफ बुटवलका अध्यक्ष दिल्लीकुमार श्रेष्ठ, रोटरीका अनगोइन सर्भिस प्रोजेक्ट चेयर कुष्णप्रसाद पराजुली,…