१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

रुपन्देही र चितवनमा ४ जना संक्रमित थपिए

बुटवल । रुपन्देही र चितवनमा थप चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका स्थित क्वारेन्टाईनमा रहेका वडा नं १ का १९ बर्षिय र वडा नं २ का २० बर्षिय पुरूष लाई संक्रमण भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । यससंगै रूपन्देहीमा संक्रमितको संख्या १४५ पुगेको छ । यस्तै, भरतपुर अस्पतालको…