१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

कृषि उत्पादन ढुवानीमा अवरोध पुर्याउनेलाई कडा कारवाही गर्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले कृषि तथा फलफूल जन्य अत्यावश्यक वस्तु ढुवानीमा अवरोध पुर्याउनेहरूलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ । गृहमन्त्रालयले बिहीबार साँझ विज्ञप्ति जारि गर्दै अवरोध पुर्याउनेलाई कडा कारवाहीको चेतावनी दिएको हो । विज्ञप्तिमा भनिएको छ, लकडाउनको आदेश जारी भएपश्‍चात स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गराई तरकारी फलफूल लगायतका कुनै पनि आवश्यक वस्तुहरुको उत्पादन, संकलन,…