नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमणको विषयमा भ्रामक र तथ्यहिन विश्लेषण गरेर नेपालमा बद्नाम भएका ‘हेट स्पिच मास्टर’ भारतीय पत्रकार अर्णव गोस्वामी विरुद्ध आत्महत्याका लागि उक्साउने भूमिका खेलेको मामिलामा भारतमा सीआईडी जाँच हुनेभएको छ । भारतको महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले सन् २०१८ मा टेलिभिजन पत्रकार अर्णव गोस्वामी र अन्य दुई व्यक्तिले आत्महत्याका लागि उक्साएको मामिलामा सीआईडी…