१८ कार्तिक २०८३, बुधबार | November 5, 2026

सुर्खेतमा एकैपटक १२ जना संक्रमित थपिए, क्वारेन्टाइनको जिम्मा सेनालाई दिन चिकित्सकको सुझाव

सुर्खेत । कर्णालीमा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार पुष्टि भएका सबैजना सुर्खेतका हुन् । १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिका रहेका कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काले बताउनुभएको छ । उहाका अनुसार बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टाइनबाट ‘र्‍यान्डम्ली’ लिइएका स्वाबको पीसीआर परीक्षणमा…