काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल टुंगो लगाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेलेका अनुसार कांग्रेसले उम्मेदवार चयन गर्दा २०७९ को निर्वाचित सांसदलाई प्राथमिकता दिएको छ। यातायातको पहुँच नभएका र समयमा निर्वाचन कार्यालय पुग्न नसकिने स्थानहरुमा टिकट लिएर उम्मेदवारहरुलाई पठाइसकिएको उल्लेख गर्दै प्रवक्ता चालिसेले ट्रान्सपोटेसनले भ्याउने ठाउँको मात्र टिकट होल्ड गरिएको…