८ बैशाख २०८३, मंगलबार | April 21, 2026

चिनाईदै जैमिनी ऋषिको तपोभूमि

गलकोट । बागलुङको जैमिनी नगरपालिकाले जैमिनी ऋषिको तपोभूमिको रुपमा रहेको जैमिनी धाममा धमाधम पूर्वाधार निर्माण गरिरहेको छ । नगरपालिकाले प्रदेश सरकारको सहयोग तथा पालिकाको लगानीमा जैमिनीधामको महिमा चिनाउन पूर्वाधारलाई जोड दिएको छ । नगरपालिकाको प्रमुख धार्मिक गन्तव्यको रुपमा जैमिनी धामको प्रर्वद्धनमार्फत पर्यटक भित्र्याउने योजनामार्फत हालै जैमिनी ऋषिको मूर्ति निर्माण गरिएको छ । जैमिनी नगरपालिकाको जग्गा…