९ चैत्र २०८२, सोमबार | March 24, 2026

अमेरिका-इजरायल आक्रमणबाट इरानमा हालसम्म ७८७ जनाको मृत्यु

अमेरिका र इजरायलले इरान विरुद्ध युद्ध सुरु गरेदेखि अहिलेसम्म ७८७ इरानीको मृत्यु भएको छ । शनिबारदेखि इरानमाथि आक्रमण सुरु गरेयता ७८७ जनाको ज्यान गएको इरानको रेड क्रिसेन्ट सोसाइटीले जनाएको छ। यसैबीच, अमेरिकामा आधारित संस्था ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरान (HRANA) ले ७४२ सर्वसाधारणको मृत्यु भएको उल्लेख गरेको छ, जसमा १७६ बालबालिका पनि रहेका छन्। इरानी…