काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार मुलुकको पछिल्लो विकसित परिस्थितिलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन्। सम्बोधनको समय भने अझै तय भइनसकेको स्रोतले जनाएको छ। पछिल्ला केही दिनयता सुनसरीसहित मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा विकसित घटनाक्रम तथा सुरक्षा…