८ बैशाख २०८३, मंगलबार | April 21, 2026

फेसबुक सञ्चालक कम्पनी मेटाले माग्यो दर्ता गर्न आवश्यक काजजातको सूची

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक सञ्चालक कम्पनी मेटाले नेपालमा दर्ता तथा सूचीकरण प्रक्रिया अघि बढाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्पर्क गरेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाको सिंगापुरस्थित कार्यालयमा कार्यरत एक कर्मचारीले बुधबार मन्त्रालयका मन्त्री पृथ्वीशुब्बा गुरुङको विज्ञ सल्लाहकार शालिग्राम पराजुलीसँग सम्पर्क गरेका थिए । “मेटाका एक कर्मचारीले मन्त्रीज्यूको विज्ञ…