काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म देशभर करिब ३३ प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको अपडेटेड तथ्यांकअनुसार यस अवधिसम्म कुल ६२ लाख २० हजार ४२ मत खसेको छ। आयोगका अनुसार देशभर रहेका १ करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये उक्त संख्यामा मत खसेको हो। देशभर १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका १०…